☕ चाबहिलको प्राइम लोकेसनमा चलिरहेको क्याफे बिक्रीमा!
चाबहिल, काठमाडौँको मुख्य र अत्यधिक मानिसहरुको आवतजावत हुने (Main Area) ठाउँमा सम्झौता बमोजिमको सबै सरसामान सहित चलिरहेको क्याफ अत्यन्तै आकर्षक मूल्यमा बिक्रीमा छ।
स्थान (Location): चाबहिल, काठमाडौँ (Prime Location)
मूल्य (Selling Price): रु. ८,५०,०००/- (८ लाख ५० हजार - Negotiable)
बिक्रीको कारण (Reason for Sale): घरको मुख्य सञ्चालक को स्वास्थ्य समस्याका कारण निरन्तर रूपमा चलाउन नसकिने भएकोले।
🌟 विशेषताहरू:
Turnkey Business: आजैदेखि व्यापार सुरु गर्न सकिने, सम्पूर्ण किचन तथा क्याफेका सेट-अपहरू तयारी अवस्थामा छन्।
High Foot Traffic: कलेज, बैंक, र व्यावसायिक भवनहरूको नजिकै रहेको हुनाले नियमित ग्राहक (Regular Customers) हरू रहेका छन्।
सबै सामान समावेश: काउन्टर, सिटिङ फर्निचर, फ्रिज तथा किचनका आवश्यक सरसामानहरू included छन्।
सम्पर्कका लागि:
थप जानकारी वा क्याफे प्रत्यक्ष हेर्नका लागि Direct Message (DM) गर्नुहोला वा [9841663033/9860044163] मा सम्पर्क गर्नुहोला।
| Product Location | Chabahil, Kathmandu Kathmandu, Bagmati Province, Nepal |
No reviews found!

No comments found for this product. Be the first to comment!