चालू अवस्थामा रहेको मासु पसल बिक्रीमा छ
विविध कामका कारण भरतपुर बाहिर जानुपर्ने भएकाले यो चलिरहेको मासु पसल बिक्री गर्न लागिएको हो।
यस पसलमा:
-
लोकल कुखुरा र गिरिराज कुखुराको उच्च माग
-
हाँस, बोइलर, बटाइ (बट्टाइ) जस्ता मासुहरूको बिक्री
-
खसी–बोका मासु पनि बिक्री हुने
भएकोले राम्रो आम्दानी भइरहेको छ।
इच्छुक व्यक्तिले छिटोभन्दा छिटो सम्पर्क गर्नुहोला।
💰 Selling Price: 140k (Negotiable)
🏠 Monthly Rent: रु. 10,000
⚡💧 बिजुली र पानी छुट्टै लाग्ने
📍 Location: Bharatpur–10, Rijal Chowk, Chitwan
| Product Location | Bhartpur Chitwan, Bagmati Province, Nepal |
No reviews found!


No comments found for this product. Be the first to comment!