२२ वर्षदेखि एउटै प्रोप्राइटर (योगेश अधिकारी) द्वारा सफलतापूर्वक सञ्चालन हुँदै आएको किराना पसल अब रिटायरमेन्टको कारणले बिक्रीमा राखिएको छ।
पसल राम्रो ग्राहक आधारसहित चलिरहेको अवस्थामा छ।
नयाँ व्यवसाय सुरु गर्न वा चलिरहेको व्यवसाय सम्हाल्न चाहनेका लागि उत्कृष्ट अवसर।
📍 स्थान: पोखरा–१, सिम्पानी
📞 सम्पर्क: ९८४६११०१७९
💰 रेट: 6,50,000 आपसी समझदारीमा कायम गरिनेछ
🏠 भाडा: रु. १२,०००/- मात्र
| Product Location | Pokhara Metropolitan City–1, Simpani Kaski, Gandaki Province, Nepal |
No reviews found!


No comments found for this product. Be the first to comment!